चितवन : भरतपुर महानगरपालिका-२६ स्थित नारायणी नदीमा आज बिहान एक गैँडा मृत अवस्थामा भेटिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजे खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको थियो। सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा