काठमाडौं । दाङमा जङ्गली च्याउ खाएर ६ जना मानिस बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट च्याउ ल्याएर खाएको केही समयमै उनीहरु बिरामी परेको प्रहरीले जनाएको हाे । घोराही उपमहानगरपालिका–११ खैराका ४२ वर्षीय भोला बिसी, उनका छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी, घोराही–१२ हापुरका ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० […]