भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या : RajdhaniDaily.com - भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या: RajdhaniDaily.com | बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश - भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरण : अभियुक्तको डिएनए  ‘म्याच’

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल

भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।  आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् । गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको ...

भागरथी हत्या प्रकरण : आरोपितले बयान फेरे

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका आरोपितले बयान फेरेका छन्

भागरथी हत्या प्रकरण :दिनेशले बयान फेरे बलात्कारपछि हत्या गरेको स्वीकार

विनाद सिंह विष्ट, बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । यसअघि छोराले त्यत्रो अपराध गरेको होला भनेर लागेकै थिएन तर आफुसमेत रहेको बेला लिइएको बयानमा सबै मैले गरेको हुँ भन्छ, कसरी नपत्याउनु ?’ –बुबा दीपकराज भट्ट  बिहीबार सरकारी […]

भागरथी हत्या प्रकरण : आरोपित नाबालक भए सुधार गृह पठाइने

कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा १७ वर्षीय दिनेश भट्ट पक्राउ परेका छन्।भागरथीको छिमेकीसमेत रहेका दिनेशलाई घटना भएको १३औँ दिनमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी दिनेशलाई सार्वजनिक गर्ने जनाएको छ।दिनेश र भागरथीबीच नाता पर्छ। नातामा उनी भागरथीको भाइ हुन्। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थी हुन्। प्रहरीले विद्यालयबाट उनको उमेर प्रमाणित गर्ने जनाएको छ।‘उनले आफ्नो उमे

भागरथी हत्या प्रकरण : संदिग्धको घेरामा सरकारी कर्मचारीदेखि शिक्षकसम्म

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान

भागरथी हत्या प्रकरण : शव दाहसंस्कार हुन सकेन, घटनाको नजिक पुगेकाे प्रहरीकाे दावी

बैतडी / बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेललगायतबाट आफूहरु घटनाको एकदमै... The post भागरथी हत्या प्रकरण : शव दाहसंस्कार हुन सकेन, घटनाको नजिक पुगेकाे प्रहरीकाे दावी appeared first on Purbeli News.

भागरथी हत्या प्रकरण : अझै उठेन शव, १५ जनालाई सोधपुछपछि छाडियो

बैतडी : ६ दिनअघि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ।शनिबार शव परीक्षणको काम सम्पन्न भएको भए पनि आफन्तले शव बुझ्न नमानेकाले शव जिल्ला अस्पतालमै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।बलात्कारपछि हत्या भएको पुष्टि भएको भए पनि हत्यारा पत्ता नलागेकोले परिवारल‍े शव बुझेका छैनन्। घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बत

भागरथी हत्या प्रकरण : अनुसन्धानका ‘क्लु’ भेटिए

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको र त्यसमा नजिककै व्यक्तिको संलग्नता