काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढ्दै गएको छ। देशको कार्यकारी प्रमुखको निवास बालुवाटार अहिले सत्ता बार्गेनिङको केन्द्र भएको छ।
पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि बालुवाटार सत्ता जोगाउन लागिपरेको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह भने ओलीलाई राजीनामा दिनेबाहेक