प्रदेश २, प्रदेश प्रहरी ऐनमा दलित आरक्षण कोटाको व्यवस्था सशोधनको माग गर्दै प्रदेश सभा घेराउ :: Pahilopost.com

वीरगंज: प्रदेश नं २ को प्रदेश सभा घेराउ गरिएको छ। दलित अधिकार परिषद्को आयोजनामा आज जनकपुरमा आयोजित खबरदारी जुलुशले प्रदेश सभा घेराउ गरेको हो। प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश प्रहरी ऐनमा असन्तुष्टि जनाउँदै परिषद्ले प्रदेश सभाको कार्यालय घेराउ गर्दै उक्त एेन सशोधनबाट दलितको हकअधिकार सुनिश्चित गर्न माग