सुनकोशीले बगाएर दुई बालिका बेपत्ता

उदयपुर : उदयपुरमा बुधबार सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन्।त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले जानकारी दिए।वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो। बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ। परिवार, ग

सम्बन्धित सामग्री

लमजुङको खुदीखोलाले बगाएर स्कुले बालिका बेपत्ता

लमजुङमा खुदीखोलाले बगाएर एक स्कुले बालिका बेपत्ता भएकी छन् । मर्स्याङदी गाउँपालिका ३ र ९ को बीचबाट बग्ने खुदीखोलामा पुरानो पुलभन्दा मुनि पौडी खेल्ने क्रममा वडा नं. ३ की १२ वर्षीया रोश्नी तामाङलाई मंगलबार अपराह्न खोलाले बगाएको प्रहरीले जनाएको छ ।

डाेटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी - डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । ठूलाे खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएकाे छ ।  गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताउनुभयो । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्व वडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् । राईका अनुसार दिनको १ः ४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्त

सुनकोशीले बगाएर दुई बालिका बेपत्ता

उदयपुरमा बुधबार सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन्। त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले जानकारी दिनुभयो।

खोलाले बगाएर बालिका बेपत्ता

मोरङको बुढीगंगा गाउँपालिकाको बुढी खोलाले शुक्रबार एक बालिकालाई बगाउँदा बेपत्ता भएकी छन्।

भालु खोलाले बगाउँदा बालिका बेपत्ता

आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो।...

बाढीले बगाएर ललितपुरमा महिलाको मृत्यु‚ बालिका बेपत्ता

बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन्।

पोखरामा नहरले बगाएर बालिका बेपत्ता

पोखरामा पौडी खेल्ने क्रममा नहरले बगाएर मंगलबार ११ वर्षीया बालिका बेपत्ता भएकी छन् । सोलुखुम्बु घर भइ हाल पोखरा–२६ बुढिबजार बस्दै आएकी दीपशिखा भुजेल नहरमा बेपत्ता भएकी हुन् ।

डाेटीमा खाेलाले बगाएर बालिका बेपत्ता

काठमाडौं : डोटीमा बाख्रा चराउन गएकी पाँच वर्वीया बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छन्।शनिबार दिउँसो जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा स्थानीय भीम मिजारकी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक नारायण दत्त बडुको नेतृत्वमा गएको टोली घटनास्थल पुगेको छ।

मर्स्याङ्दीले बगाएर एक  बालिका बेपत्ता

मर्स्याङ्दी नदीमा शुक्रबार पौडी खेल्ने क्रममा एक बालिका  बेपत्ता भएकि छन्  । बेसीशहर नगरपालिका –१० बाँझाखेत चौर बस्ने वर्ष १३ कि पूजा रानालाई पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाएको हो...