जोगियो जर्मनी, अन्तिम मिनेटमा स्वीडेन पराजित

काठमाडौं : विश्वकप २०१८ को समूह एफको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै नकआउट चरणमा जाने सम्भावना जिवितै राखेको छ।  निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटको पाँचौ मिनेटमा जर्मनीले गोल गर्दै स्वीडेनलाई पराजित गरेको हो। पहिलो हाफमा जर्मनीले गोल खाएको थियो। स्वीडेनका लागि ओआए...

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित, स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन अमेरिकालाई पराजित गर्दै स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वीडेन र अष्ट्रिया विजयी

एजेन्सी – युरो २०२४ को छनोट अन्तरगत समूह ‘एफ’ को खेलमा अष्ट्रिया र स्वीडेन विजयी भएका छन् । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ को पूनरागमन जित निकालेको हो । अष्ट्रियाको जितमा फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।राइफफेइसेन एरिना लिन्ज अष्ट्रियामा सोमबार राति भएको खेललको १७औं मिनेटमा […]

वुमेन्स युरोकप : स्वीडेन सेमिफाइनलमा

एजेन्सी । फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्वीडेन युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै स्वीडेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । लिग स्पोर्ट्स भिलेज रंगाशाला भएको खेलमा स्वीडेनलाई जीत दिलाउन लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको इन्जुरी […]

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]

नेदरल्याण्ड्स र स्वीडेन विजयी

लन्डन । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन् । समूह सी मा साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो । लगत्तै १६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन् । त्यसपछि पोर्चुगलले लगातार दुई गोल […] The post नेदरल्याण्ड्स र स्वीडेन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका सबै सहयोग गर्ने: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने आश्वासन दिनुभएको छ । स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली निनिस्तोसँग बिहीबार राती ह्वाइटहाउसमा वार्ता गर्दै राष्ट्रपति बाइडेनले यस्तो आश्वासन दिनुभएको हो । स्वीडेन र फिनल्याण्डको निर्णय युरोप र खासगरी उत्तर युरोपको सुरक्षाका लागि ऐतिहासिक […]

प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेन भिड्दै

एजेन्सी।युरोकपमा आज हुने प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ।स्कटल्याण्डको हाम्डेन पार्कमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।यी दुई टोली हालसम्म ४ पटक प्रतिस्पर्धा गरेका छन्।जसमा ३ खेल युक्रेनले जितेको छ भने स्वीडेनले १ खेलमा मात्रै जित निकालेको छ।स्वीडेन समूह विजेता बन्दै प्रिक्वाटरमा प्रवेश गरेको हो भने युक्रेन उत्कृष्ट तेस्रोको रुपमा नकआउटमा प्रवेश गरेको हो।

युरोकपमा स्वीडेन र स्पेन भिड्दै

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज स्वीडेन र स्पेन भिड्दै छन्।समूह 'इ'मा रहेको स्वीडेन र स्पेनबीचको खेल सेभियास्थित स्ताडियो ला कार्टुजा डे रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन्।जसमा स्पेनले ६ र स्वीडेनले तीन खेल जितेको छ। पाँच खेल बराबरीमा सकिएको छन्। समूह 'इ' मा स्पेन र स्विडेनसँगै स्लोभाकिया र पोल्याण्ड रहेको छ।