किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन

विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ।