कोरोना भाइरसको प्रभावका कारण यस वर्षका लागि भएका मानसरोवरका सबै बुकिङ रद्द गरिएका छन् । बर्सेनि १० हजारभन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगञ्ज–सिमकोट हुँदै कैलाश मानसरोवर जाने गरेकोमा यस वर्ष मानसरोवर यात्रा सुरु हुन लागेकै बेला बुकिङ रद्द भएको हो ।