मुख्य आरोपी जोगाएर मनोजको पुनको 'फेक इन्काउन्टर' : प्रहरीमाथि तेर्सिएका प्रश्न :: Pahilopost.com

काठमाडौँ :  बुधबार एकाबिहानै प्रहरीको फरार सूचीमा रहेका मनोज पुनको प्रहरीसित मुठभेडमा मृत्यु भएको सार्वजनिक भयो।  यो एउटा 'फेक इन्काउन्टर' थियो भन्ने बुझ्न गहिरो अनुसन्धानमा जानै पर्दैन, घटनाका केही तथ्य पर्याप्त छन्।  मनोजको शरीरमा १२ गोली लागेको थियो। कम्मरभन्दा माथि त्यसमा पनि दाहिने छातिनिर सबैभन्दा बढी गोली हानिएको