काठमाडौं : बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार १२९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६० हजार १५२ जनाले मतदान गरेका थिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा…