एक्सेल समृद्घि बचत खाता सञ्चालन

एक्सेल डेभलपमेन्ट बैंकले सर्वसाधारणको हितका लागि ‘एक्सेल समृद्घि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।यस बचत खातामा वार्षिक ९.५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । न्यूनतम २ हजार रुपैयाँमा खाता खोल्न सकिन्छ भने मासिक व्याज उपलब्ध गराउने बैंकले जनाएको छ । “एक्सेल समृद्घि बचत खाता’ सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्ने बैंकको […]