बाग्लुङ : बाग्लुङमा बाग्लुङमा पशुमा कृतिम गर्भाधान गराउने किसानको संख्या बढ्दै गएको छ। यस विधिबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीको नश्ल सुधार हुने र दूध तथा मासुको गुणस्तरमा वृद्धि हुने भएकाले किसानको आकर्षण बढेको हो।
पछिल्लो समय यस क्षेत्रका किसान व्यावसायिक पशुपालनमा आकर्षित भएसंँगै नश्ल सुधारमा समेत वृद्धि भएको ...