पेट्रोलियम पदार्थको भाउ बढ्यो, खाना पकाउने ग्यास पनि महँगियो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ...