प्यूठानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

काठमाडौं । प्यूठान नगरपालिका–५ पूर्णागाउँमा मंगलबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा १२ जना घाइते भएका छन् । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । वडासदस्य चूडामणि थापाका अनुसार दुर्घटनामा पतलकटेरीकी ५२ वर्षीया […]