काठमाडौं । १४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ । सरकार र पार्टीको नेतृत्वमा रहेका उनलाई अब पार्टी राजनीति र सत्ता राजनीति एकसाथ अघि बढाउनुपर्ने मुख्य चुनौती छ । महाधिवेशनबाट पार्टीभित्र बलियो उपस्थिति देखाएको इतर समूहको मत सम्बोधन र आफ्नै समूहका […]