https://www.onlinekhabar.com/2020/03/849509

१८ चैत, दाङ । लकडाउनका कारण दैनिक श्रम गरेर खानेहरुलाई अप्ठेरो भएपछि दाङको राजपुर गाउँपालिकाको टोली ट्याक्टरमा दाल–चामलका बोरा लिएर भारतीय सीमा नाका नजिकका वस्तीहरुमा पुग्यो । जनतालाई सुविधा होस् भनेर घर आँगनसम्मै खाद्यान्न त लग्यो, …