चाबहिल र मित्रपार्कका आकासे पुल दुई वर्षदेखि अलपत्र

८ माघ ०७८ मा काठमाडौं महानगरपालिकाले चाबहिल (ओरालोतर्फ) चोक र मित्रपार्कमा आकासे पुलको शिलान्यास गर्‍यो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले आकासेपुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै शिलान्यास गरेका थिए । शिलान्यनसपछि...