एजेन्सी, १ चैत्र । भारतको मध्य प्रदेशबाट एउटा अनौठो घटना बाहिर आएको छ । श्रीमती महिला नभई पुरुष भएको भन्दै एक श्रीमानले सर्वोच्च अदालत पुगेका छन् । श्रीमानले श्रीमती पुरुष भएको कुरा लुकाएर विवाह गराएको र आफु ठगिएको भन्दै अदालतमा निवेदन दिएका थिए । श्रीमानले आफ्नी श्रीमतीको प्राइभेट पार्ट पुरुषको जस्तै भएको भन्दै उनीसँग बस्न […]