काठमाडौं, २ भदौ । नायिका पूजा शर्माले आफू युद्ध बानियाँसँग प्रेममा रहेपनि विवाह कहिले गर्ने भन्नेबारे कुनै निश्चित् नभएको बताएकी छिन् । शर्माले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउनको लागि आफ्नो एक प्रतिशत पनि हात नरहेको जिकिर गरिन् । उनले भुवन केसीको नेपाली चलचित्र उद्योगमा ठूलो योगदानमा पुर्याएको दाबी गरिन् । हिजो (बुधबार) राति […]