श्रमिकहरूलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क दिनुपर्ने बताएका छन्। सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङदेनले श्रमिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुपर्ने बताए। उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकको मर्यादा, सुरक्षा […]