राहुघाट नदी र बगरखोलामा ‘बेलिब्रिज’

म्याग्दी- रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलिब्रिजबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इन्जिनियर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट […]

सम्बन्धित सामग्री

बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरमा राहुघाट नदी माथि बनेको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको महिनौं बितिसक्दासमेत सम्बन्धित निकायले चासो देखाएका छैनन्।