एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)

दुर्गाप्रसाद शर्मा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल […]

सम्बन्धित सामग्री

राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।​ नवौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै सोमबार चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा एमाले युवा विभा...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताहरुको चहलपहल (फोटोफिचर)

चितवन । आजदेखि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ। चितवनमा हुन गइरहेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ।

आजदेखि एमाले १०औँ महाधिवेशन सुरु हुँदै

चितवन । आजदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । चितवनमा हुन गइरहेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

एमालेको महाधिवेशन र आचारसंहिता

विचार र नेतृत्व चयनका लागि आजदेखि सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन तडकभडकरहित हुने आयोजक समितिले निर्माण गरेको आचारसंहिताले निर्धारण गरिसकेको छ । सोही आचारसंहिताअनुसार नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । त्यसैले उसले महाधिवेशनको समयमा हुन सक्ने सबैखाले तडकभडक पूर्णरूपमा रोक्न सक्नुपर्छ । पार्टीको विधानअनुसार तय गरिएको महाधिवेशन आचारसंहितामा […] The post एमालेको महाधिवेशन र आचारसंहिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनको तयारी पूरा

चितवन । शुक्रबारदेखि चितवनमा हुने नेपाल एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनके उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाइएको छ । महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र...

एमाले विधान अधिवेशन आज

काठमाडौं, असोज १५। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को शुक्रबारदेखि सुरु हुने प्रथम विधान महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ । ललितपुरस्थित गोदावरीमा असोज १५–१७ हुने महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । महाधिवेशनको उद्घाटन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन मूल व्यवस्थापन […]

एमालेको विधान महाधिवेशनको तयारी पूरा [विज्ञप्ति]

नेकपा (एमाले)को शुक्रबारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीवार विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भयो: एमाले

नेकपा एमालेले भोलिदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको...