अभिनेता पल शाह साढे २ वर्ष जेल चलान

काठमाडाैं : अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन्।यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ

सम्बन्धित सामग्री

बलात्कार अभियोगी पल शाह पुर्पक्षका लागि थुनामा

नाबालिका बलात्कारको आरोपमा शाह कारागार चलान, अब थुनाबाटै आफू निर्दोष प्रमाणित गर्नुपर्ने, म्यानेजर जोशी भने एक लाख धरौटीमा छुटे अभिनेता पल शाह भनिने पूर्णविक्रम शाह नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान...