पोखरी शिलान्यास र साइकल वितरणको उद्घाटनमै मुख्यमन्त्री कार्यालयद्वारा खानामै २० लाख खर्च

वीरगञ्ज- मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले प्रदेशमा सञ्चालन गरेको पोखरी सौन्दर्यकरण कार्यक्रमको शिलान्यास र साइकल वितरण कार्यक्रमको उद्घाटनमै लाखौँ रुपैयाँ खाना खुवाउनमै खर्च गरेको छ। प्रदेशको मुख्यमन्त्री कार्यालयले प्रदेशमा चारवटा पोखरी सौन्दर्यकरण कार्यक्रमको शिलान्यास र साइकल वितरण कार्यक्रमको उद्घाटनमै एक हजार देखि १५ सय जना व्यक्तिलाई २० लाखभन्दा बढीको खाजा-खाना मात्रै खुवाएको छ। महालेखा परीक्षकको कार्यालयले […]