काठमाडौँ,१८ कार्तिक । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताइन् । उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा […]
चितवनस्थित भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज आइतबारदेखि सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो।
भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निशुल्क गरेकाे अस्पतालका...
भरतपुर- चितवनको भरतपुर केन्द्रीय अस्पतालले आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क गरेको छ । अस्पताल विकास समितिको निर्णय अनुसार आज साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि जाने सम्पूर्ण सेवाग्राहीहरूको लागि ओपिडी टिकट निःशुल्क गरिएको हो । अस्पतालमा आउने अति गरिब तथा सीमान्तकृत सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ भनेर यो निर्णय गरिएको अस्पतालका […]
लुम्बिनी प्रदेशका २ वटा अस्पतालमा आइतबारदेखि ओपिडि टिकट, इमर्जेन्सी टिकट र जनरल वेड निःशुल्क गरिएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट...
पाँचथर- जिल्ला अस्पताल पाँचथरमा ओपिडी टिकट निःशुल्क गरिएको छ।
फिदिम नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नगर परिषद्ले रु पाँच लाग्दै आएको टिकट निःशुल्क गर्ने निर्णय गरेको थियो । सोहि...