काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले डा. ढाकाकुमार श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मु्द्दा दायर गरेका छन् । श्रेष्ठको गैरजिम्मेवार अभिव्यक्तिले आफ्नो प्रतिष्ठा र चरित्र हत्या भएको भन्दै उनले मुद्दा दायर गरेका हुन् । डा. श्रेष्ठ रास्वपाका पूर्व सांसद हुन् । मन्त्री बन्न दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो बाहिरिएपछि उनलाई रास्वपाले […]