बर्दिया चिनाउन कार र्‍याली

५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको औपचारिक घोषणा गरेको छ । प्रदेश सरकारले आफ्नो प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचार–प्रसार गर्दै वर्षभरि नै पर्यटक भित्र्याउने लक्ष्यसहितको कार्यक्रम सुरुवात गरेको हो ।