सुदूरपश्चिममा भारी वर्षा, कैलालीका ६ सय भन्दा धेरै घर डुबानमा

पहिराे खसेपछि सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएकाे छ भने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा सयाैँ घर डुबानमा परेका छन् ।

सम्बन्धित सामग्री

भारतको झारखण्डमा वर्षाका कारण आठ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा, बाढी र चट्याङका कारण आठ जनाको मृत्यु भएको छ । वर्षा र बाढीले झारखण्डका झुपडीहरु भत्कदा सयौं अलपत्र परेका छन् । भारतको मौसम विभागका अनुसार केही देखि जारी भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । सयौ घर डुबानमा पर्नुका […]

काँडाघारी क्षेत्रमा डुबान, प्रहरी प्रभागको किचनसहित दुई घर बगायो

काठमाडौँ । गएराति परेको भारी वर्षा र बाढीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाउँदा प्रहरी प्रभागकै किचन र बाथरुमसमेत बगाएको छ ।

कास्कीमा भारी वर्षा, कमलपोखरी क्षेत्रका सय घर डुबानमा

पोखरा । आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । घरहरु डुबानमा परे पनि मानवीय क्षति भने नभएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको उनले बताए । सो क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । […]

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

काठमाडौँ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको […]

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

१६ साउन, पोखरा । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको […]

काठमाडौँमा भारी वर्षा: बस्तीमा बाढी पस्यो, ३ सय ८५ घर डुबानमा

काठमाडाैँ उपत्यकाकाे मुलपानी, मनाेहरा, बल्खु, बाेड, सानेपा, कालाेपुल लगायतका क्षेत्रका घर डुबानमा परेकाे एस. पी शुशीलसिंह राथाेर जनाउनुभएकाे छ। सानेपाबाट १५ जना मजदुरकाे उद्धार गरिएको छ।...

कैलालीको पूर्वी क्षेत्रका २० घर डुबानमा

कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा पसेर डुबान भएको हो । बिहीबार राति भारी वर्षा भएपछि नदी र खोलाहरूमा बाढी आएको छ । वर्षाका कारण भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार काँढा नदीमा बाढी आउँदा जोशीपुर गाउँपालिका–३ राजीपुर र वडा नम्बर ४ फरिया गाउँमा गरी करिब २० घर डुबानमा परेको छ । घरमा दुई फिटमाथिसम्म पानी पुगेको जनाइएको छ ।