सरकारी तक्मा बाँड्दा तीन वर्षमा ३४ करोड ५८ लाख खर्च

३० चैत, काठमाडौं । सरकारले मानपदमी, अलंकार र पदक वितरण गर्दा तीन वषको अवधिमा ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार आव २०७६/७७, आव २०७७/७८ र आव २०७८/७९ सम्म यो रकम खर्च भएको हो । यो तीन वर्षको अवधिमा सरकारले १५ सय ७३ जनालाई तक्मा बाँडेको छ । यसका […]

सम्बन्धित सामग्री

बढ्दै छन् सरकारी तक्मा लिनेहरू, दुई वर्षमा तक्मामै १४ करोड खर्च

काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभूषण (तक्मा) बनाउनकै लागि दुई वर्षमै १४ करोड १९ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ । सरकारले विभूषण तयार गर्न आर्थिक वर्ष ०७५/०७६ मा पाँच करोड ६९ लाख ७७ हजार र ०७६/०७७ वर्ष आठ करोड ५० लाख खर्च गरेको हो । महालेखापरीक्षकको...