स्वतन्त्र उम्मेदवारहरूको ‘लौरो अभियान’

आगामी ४ मंसिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेको समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा रहेको एउटा समूहले बिहीबार ललितपुरस्थित हेरिटेज गार्डेनमा अभियानको...