सस्तोमा इन्टरनेट दिन डिशहोमको अफर सार्वजनिक

डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबीपीएस रु. ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु. ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् । साथै इन्टरनेटसँगै

सम्बन्धित सामग्री

वल्र्डलिंकको सहकार्यमा खल्ती तथा सामसङको चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वल्र्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको […]

सुबिसुको ‘स्मार्ट डिल’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।...

क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने […]

वाइ-फाइ नेपालको दशैं अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस योजना अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने कम्पनीले जनाएको छ। यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट […]

वल्र्डलिंकले सार्वजनिक गर्‍यो दसैं अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘वल्र्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ ।यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने बताइएको छ ।पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ […]

दशैं लक्षित वर्ल्डलिंकको ‘फेसटिभीटी’ अफर सार्वजनिक

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक-फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस […]

भायानेटले ल्यायो ‘वडा दसैँमा वडा स्पीड, वडा टिभी’ अफर

काठमाडौँ– इन्टरनेट प्रदायक भायानेटले वडा दसैँमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजसहितको वडा अफर सार्वजनिक गरेको छ। उसले अफरको साथमा ३२ र ५५ इन्चको मी एन्ड्रोइड टिभीमा भारी छुटको व्यवस्था गरेको बताएको छ। भायानेटले ‘भायानेट वडा दसैँमा, वडा स्पीड, वडा टिभी अफर’ ल्याएको हो। यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना […]

१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले इन्टरनेट, टीभी र मोबाइलको लागि अल इन वान सेवा तथा सुविधा पाउनेछन् । मासिक १६०० रूपैयाँमा उपलब्ध हुने यस अफरमा भायानेटको ८० एमबीपीएस सुपर स्पीड इन्टरनेट र १७५ भन्दाबढी च्यानल भएको भाया टिभी पाइने छ ।   साथै एनसेलको ४८ जीबी मोबाइल डेटा भएको...

क्लासिक टेकको ‘तूफान’ अफर, हाई स्पिड इन्टरनेट र फ्री आईपीटीभी पनि

काठमाडौं । नेपालको अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो ‘तूफान’ अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो। घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ‘तूफान’ अफर सार्बजनिक गरेको कम्पनीले जनाएको छ । उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएस देखि १०० एमबीपीएससम्मको हाइ स्पिड इन्टरनेट र फ्री आईपीटीभी पनि पाउनेछन

भायानेटले ल्यायो इएमआई अफर

सस्तो मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भन्दै भायानेटले इएमआई अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा  शुल्क तिर्न सकिने प्रावधान छ ।  यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३० मिनेट इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट–टप–बक्स ...