यस वर्षको ‘उत्तम शान्ति पुरस्कार’ राजनीतिज्ञ तथा साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालमा निस्केका किताबमध्ये शर्माको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’लाई उक्त पुरस्कार...पूरा पढ्नुहोस् »
गैरआख्यान कृतिकf लागि प्रदान गरिने प्रख्यात पुरस्कार उत्तम शान्ति पुरस्कार –२०८० निबन्धकार रोशन शेरचनको निबन्ध संग्रह 'गल्ली संसार'लाई प्रदान गरिने भएको छ । उत्तम शान्ति पुरस्कार गुठीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ तथा ताम्रपत्र रहेको छ ।
२०७९ सालको उत्तम शान्ति पुरस्कार साहित्यकार डा.नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई प्रदान गरिने भएको छ।
लेखकले कृतिका माध्यमबाट अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख, पीडा, साहस र संघर्षलाई...
काठमाडौं । यस वर्षको उत्तम शान्ति पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशी र पत्रकार गिरीश गिरीलाई प्रदान गरिएको छ । हरेक वर्ष एक गैरआख्यान कृतिलाई दिइने यो पुरस्कार यसपटक जोशीको आत्मवृतान्त ‘सत्यमोहन’लाई प्रदान गरिएको हो । हरेक जेठ १२ गते साहित्यकार तथा रूपरेखा पत्रिका सम्पादक उत्तम कुँवरको जन्मदिनको अवसर पारेर उत्तम शान्ति पुरस्कार प्रदान गर्ने गरिएको छ […]
भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको 'उत्तम शान्ति पुरस्कार' प्रदान गरिएकाे छ । गएकाे १२ जेठमै प्रदान गरिनुपर्ने पुरस्कार काेराेना महामारीका कारण ढिलाे गरी शनिबार प्रदान गरिएकाे हाे ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले सरिता अर्यालको नियात्रा कृति ‘मेरो अपहरण’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कारद्वारा सम्मान गरेको छ । अर्यालले उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरेको गुठीको भनाइ...
काठमाडौं : २०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई दिइने भएको छ। कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष अर्यालको नियात्रा संग्रहलाई दिइने उत्तम कुँवर स्मारक पुरस्कार गुठीका सदस्य सचिव ठाकुर पराजुलीले जानकारी दिए।गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ। २०७७ सालको पुरस्कार भने घोषणा हुन बाँकी नै छ। यसअघि २०७५ सालको पुरस्कार इल्या भट्टराईको कृति &
काठमाडैं, ३० चैत्र । नियात्राकार सरिता अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो । नियात्राकार अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलाई ताम्रपत्र र रु एक लाख नगद राशिसहित सम्मान […]
काठमाडौं : २०७४ सालको ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ। ताम्रपत्र र नगद ५० हजार राशिको यो पुरस्कार २०४४ सालदेखि प्रदान गरिँदै आइएको छ। उत्तम कुँव