काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ।
आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्यासको मूल्य दुईथरी कायम गर्ने तयारी भइरहेको बताएका छन्। सोमवार पत्रकार सम्मेलन गर्दै थानीले ग्यासको मूल्य दुई थरी कायम गर्न समिति गठन गरिएको बताएका हुन्।
अघिक घाटाकै कारण मूल्यवृद्धि गर्नु…