पहाडै पहाड १५ सय किलोमिटर साइकल यात्रा

१२ मंसिर, पाँचथर । दुई बेलायती नागरिक र एक नेपाली युवक सुदूरपश्चिमको डडेल्धुराबाट करिब १५ सय मिलोमिटर साइकल यात्रा गर्दै  पूर्वी नेपालको फिदिम आइपुगेका छन् । बेलायती नागरिक मार्क मुरफि, रिर्चड विलियम र नेपाली युवा ओम अधिकारी पहाडै पहाड १५ सय किलोमिटर साइकल यात्रा गर्दै सोमबार पाँचथर सदरमुकाम फिदिम आइपुगेका हुन् । डडेल्धुराबाट फिदिम आइपुग्न २८ […]