कर्मचारी हाजिर नगराए खाता रोक्का

विभिन्न स्थानीय तहले हाजिरी नगराई फर्काएका करिब ३० जना प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिरी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। ७ दिनभित्र हाजिरी नगराएमा हाजिरी नगराउने स्थानीय तहको बैंक खाता रोक्का गरिने मन्त्राल...