एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको मामिला एकैदिन पाँच गुणाले बढेको छ । समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन संक्रमित फेला परेका छन् । पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ४ बाट २१ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यो […]