एमसीसीमा एमाले : न पक्ष, न विपक्ष

खिलनाथ ताजपुरीयाकाठमाडौं, भदौ २२ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन धेरै जोरजुलुम लगाउनुभयो । अहिले प्रधानमन्त्री शेर बहादुर देउवा संसदबाट एमसीसी पारित गराउन कम्मर कसेर लाग्नु भएको छ । तर, विपक्षमा पुगेपछि ओली अध्यक्ष रहेको नेकपा एमाले अहिले न एमसीसीको पक्षमा खुलेको छ न विपक्षमा नै […]