अस्ट्रेलियामा देखिएको विद्यार्थीको समस्यामा सबै मिलेर लड्ने प्रतिवद्धता

एन्म्याकको दर्ता बिनै धमाधम पढाइ भइरहेको कलेजले अन्तिम समयमा इनरोल नर्सका सम्वन्धन नपाउने भएपछि बिचल्लीमा परेको विद्यार्थीको अधिकारको लागि नेपाली दूतावास क्यानबेरा, काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया र एनआरएनसमेत अगाडि आएका हुन्।

सम्बन्धित सामग्री

चिसोले भूकम्पपीडित समस्यामा

जाजरकोट – गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन्। चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन्। अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन्। त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्‍यो। […]

कुखुरापालक किसान समस्यामा

काठमाडौँ,२६ माघ । तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् । व्यास नगरपालिका–११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले […]

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

काठमाडौँ,१९ भदौ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा […]

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।सुकुम्बासी बस

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वत – पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन्। जलजला गाउँपालिका-४ लामाखेतका उनीहरू बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन्। उनीहरू सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्। सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन […]

अरिङ्गालले मौरी खाइदिएपछि किसान समस्यामा

८ साउन, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् । पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताए । उनका १६० माहुरी घार छन् । यी […]

समस्यामा अर्थतन्त्र, बाँड्न प्रतिस्पर्धा

काठमाडौं, जेठ १९ । समस्यामा भएको अर्थतन्त्रलाई आत्मनिर्भरताको बाटोतर्फ लैजानुपर्नेमा संघीय सरकारदेखि गाउँपालिकासम्मका जनप्रतिनिधिले सरकारी ढुकुटी वितरणमा प्रतिस्पर्धा गरेका छन्। संघीय सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट आउने निर्वाचन ९प्रतिनिधि तथा प्रदेशसभा० लाई लक्षित गरी मतदाता रिझाउने हिसाबले वितरणमुखी बनाइएको छ। अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ। आयात चुलिएको छ। व्यापार घाटा […]

समस्यामा अर्थतन्त्र, बाँड्न प्रतिस्पर्धा

काठमाडौं । समस्यामा भएको अर्थतन्त्रलाई आत्मनिर्भरताको बाटोतर्फ लैजानुपर्नेमा संघीय सरकारदेखि गाउँपालिकासम्मका जनप्रतिनिधिले सरकारी ढुकुटी वितरणमा प्रतिस्पर्धा गरेका छन्। संघीय सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट आउने निर्वाचन (प्रतिनिधि तथा प्रदेशसभा) लाई लक्षित गरी मतदाता रिझाउने हिसाबले वितरणमुखी बनाइएको छ। अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ। आयात चुलिएको छ। व्यापार घाटा हालसम्मकै उच्च […]

मन्त्री श्रेष्ठसमक्ष समस्यामा परेका सहकारीको प्रतिवेदन पेश

सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई समस्यामा परेका सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्यामा परेका भनि घोषणा गरेका सहकारी संस्थाहरुको सम्बन्धमा बिहीबार प्रतिवेदन बुझाएको हो ।समस्यामा रहेका ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मुल्य, मान्यता र सिद्

समस्यामा साना तथा मझौला व्यवसाय

काठमाडौं। निषेधाज्ञाले देशका साना तथा मझौला उद्योग समस्यामा परेका छन्। निर्यातमा ठूलो योगदान दिँदै आएका यी व्यवसाय लकडाउन र निषेधाज्ञाका कारणले समस्यामा परेका हुन्। साना तथा मझौला उद्योग महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेलले व्यवसाय आर्थिक संकटमा परेको बताइन्। साना तथा मझौला व्यवसायका रूपमा रहेका पश्मिना, हस्तकलालगायतका सामग्री उल्लेख्य रूपमा विदेशमा निर्यात हुँदै आएका छन्।