एआईजी पोखरेलले दर्ता गरेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको बुधबार सुनुवाई हुँदैछ । एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। बैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।

सम्बन्धित सामग्री

चोलेन्द्रको महाअभियोग निष्क्रिय बनाउने निर्णयविरुद्धको मुद्दामा सुनुवाई हुँदै

काठमाडौं,६ वैशाख । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग निष्क्रिय बनाउने संसद् सचिवालयका महासचिवको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाई हुँदै छ । राणा २०७८ फागुन १ गते संघीय संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि निलम्वनमा रहेका थिए । निलम्वनमा रहेकै अवस्थामा गत मंसिर २० गते संघीय संसदका महासचिव डा भरतराज गौतमले महाअभियोग […]

ओली नेतृत्वको अध्यादेशमार्फत नियुक्ति विरुद्धको रिट निवेदनमा आज सुनुवाई हुँदै

काठमाडौं, ४ चैत्र । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर गरिएको रिट निवेदनमा आज पहिलो पटक संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याएर तत्कालिन सरकारले विभिन्न पदमा गरेको नियुक्तिको विरुद्ध वरिष्ठ अभिवक्ताहरु दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर […]

माधव नेपालसहति १४ सांसदको बारेमा परेको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पदमुक्त गरेको तर सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भनेर सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा आज (आईतबार) न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने भनिएको छ । पछिल्लो समय एमालेले यही विषयलाई लिएर संसद्समेत […]

आर्यनको जमानतबारे आज सुनुवाई हुँदै

मुम्बई(अमर उजाला)– क्रुजमा लागुऔषध र रेव पार्टी मामलामा शाहरुख खानका छोरा आर्यनलाई प्रहरीले बिहीबारसम्म हिरासतमा राखेको छ । मुम्बईको एक अदालतले सोमबार आर्यनसहित तीन आरोपीलाई सात अक्टोबरसम्म हिरासतमा बस्न आदेश दिएको थियो । आज आर्यनको हिरासत अवधि पुरा हुँदैछ । उनलाई आज अदालतमा पेश गरिँदैछ । आर्यनका वकिल पुनः एकपटक जमानतका लागि अदालतमा निवेदन दिँदैछन् […]

सभामुख सापकोटाविरुद्ध हत्या अभियोगको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, १३ असोज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा यसअघि पटक–पटक पेसी चढ्दै आएको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा […]

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ २५ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर […]

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ २ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुने हुने भएको हो । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि […]

दाहालको भ्याकेट निवेदनमाथि आज सुनुवाई हुँदै

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध भ्याकेटमा गएका छन् । यसअघि माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु फागुन २३ गतेको फैसलापछि एमालेमा सक्रिय भएका थिए । माओवादी पार्टीको निर्देशनपछि उनीहरुलाई निर्वाचन आयोगले पदमुक्त गरेको थियो । तर, ती जनप्रतिनिधिहरु […]

राज कुन्द्राको आज सुनुवाई हुँदै, शर्लिन चोपडा उच्च अदालतमा पुगिन्

एजेन्सी, १२ साउन । बम्बई उच्च अदालतमा आज व्यवसायी तथा शिल्पा शेट्टीका पति राज कुन्द्राले पुलिस हिरासतलाई दिएको चुनौती र जमानतको लागि आज सुनुवाई हुँदैछ । राज कुन्द्राले आफुलाई अदालत समक्ष धरौटीमा रिहाई गर्न अपिल गरेका थिए । राजलाई अश्लील भिडियो प्रकरणमा प्रहरीले हिरासतमा लिएको आज अन्तिम दिन हो । प्रहरीले राज कुन्द्रा र रयान […]

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको आज सुनुवाइ हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । The post मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा आज सुनुवाई हुँदै appeared first on Purbeli News.