राजनीति सरल रेखामा चल्दैन । र, वक्र रेखामा चल्न नजान्नेहरु राजनीतिमा टिक्न सक्दैनन् । यो कुरालाई राम्रोसँग बुझेका र अरु दलभित्र घुसेर राम्रैसँग खेल्न जानेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि प्रधानमन्त्री बन्ने लालच बोकेर दौडधुपमा लागेका छन् । उनले आफू प्रधानमन्त्री बन्ने लालसा सार्वजनिक रुपमै पटक–पटक व्यक्त गरेका छन् । खासगरी दुई ठूला […]