कर्णाली–कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ। ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले चौथो सम्मेलनको उद्घाटन गरे। कार्यक्रममा उनले संवैधानिक निकायमध्ये लामो इतिहास बोकेको आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवर्द्धन, र सम्वर्द्धन गर्न र यस मातहतका […]