दाङ – आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचारप्रसारमा दलहरु केन्द्रित भएका छन्। वडा र बस्ती तहमा दलगत कार्यक्रमहरु चलिरहेका छन्। तर, स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पालना कसरी हुन्छ भन्ने अन्योल छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई लिएर राजनीतिक दलहरुबाट फरक–फरक अभिव्यक्ति आएका छन्। आचारसंहिताअनुसार स्थानीय तहका बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न […]