लुम्बिनी प्रदेशमा गठबन्धन सरकारको ६ महिना : न गति, न प्रगति
लुम्बिनी प्रदेशसभा स्थापनाकालको चौथो वर्ष शुक्रवार पूरा भएको छ । यो अवधिमा नेकपा एमालेका नेता शङ्कर पोख्रेल र पछिल्लो समय हाल माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले सरकार सञ्चालन गरे ।