तिब्बत मामलामा विशेष संयोजक रहेकी नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारका लागि अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले नेपाल आएलगत्तै सुन्दर नेपालमा आउन पाउँदा उत्साहित भएको बताएकी छिन् । उनले नेपाल आउनेबित्तिकै ट्वीट गर्दै सबैका लागि प्रजातन्त्र र मानव अधिकारको विकाशमा अमेरिका र नेपालबीचको बलियो साझेदारीका विषयमा छलफल गर्न नेपाल आउन पाउँदा उत्साहित भएको बताएकी हुन् । […]