काठमाडौं । सरकारले काभ्रेको साँगा र सुनसरीको बराह क्षेत्रमा अत्याधुनिक फिल्म स्टुडियो निर्माण गर्ने भएको छ । साँगामा निर्माण हुने स्टुडियोको डीपीआर तयार भएको र बराह क्षेत्रको डीपीआर साउनदेखि सुरु हुने चलचित्र विकास बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार २० करोडको लागतमा साँगामा स्टुडियो निर्माण हुनेछ र अहिले जग्गा प्राप्तीका लागि तयारी […]