रत्नराज्यमा झडप : ४ जना विद्यार्थी नेता घाइते

काठमाण्डाै – काठमाण्डाैको प्रदर्शनीमार्गमा रहेकाे रत्नराज्य क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का विद्यार्थीबीच झडप हुँदा ४ जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन ...