काठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरुमा समायोजन गर्न सकिने जनाएका हुन् । करका दरहरुमा समायोजन गरेरै भएपनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको […]