काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् । बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई बलियो बनाएर […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि औपचारिक रूपमा काम थालेको जनाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकमा भोटेकोशी बाढीपछिको खोज तथा उद्धार, राहतलगायत विषयमा छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए। खरेलका अनुसार पार्टीले यसअघि नै उठाउँदै आएको ‘राइट टु रिकल’को विषयमा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कमिटी गठन […]
काठमाडौँ, ४ असोज । बढ्दो प्राकृतिक विपद् र अव्यवस्थित सहरीकरणले हरेक वर्ष ठूलो जनधनको क्षति निम्त्याइरहेका बेला, सुरक्षित र एकीकृत बस्ती विकासका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी (पीपीपी मोडल) अपरिहार्य रहेको सरोकारवालाहरूले औंल्याएका छन्। विपद् आइसकेपछि उद्धार र राहतमा दौडिने सरकारी परिपाटीलाई अब जोखिम पहिचानसहितको दिगो पुनर्निर्माण र पूर्वतयारीले प्रतिस्थापन गर्नुपर्ने उनीहरूको निष्कर्ष […]