निर्वाचन कुर्दै विद्रोही थवाङ

६ वैशाख, रोल्पा । निर्वाचनमा कहिले सबै भोट कम्युनिस्ट पार्टीलाई दिएर त कहिले मतदान नै नगरेर चर्चामा रहने गरेको रोल्पाको थवाङलाई यसपटक भने बेलैमा निर्वाचन लागेको छ । आसन्न स्थानीय तह निर्वाचनमा ‘कोर’ थवाङमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय अजय घर्तीमगर बताउँछन् । […]

सम्बन्धित सामग्री

यसपटक थवाङ समेत शान्त

नेपालको बाँकी भूगोल भन्दा भिन्न विद्रोही स्वभाव देखाउने रोल्पाको थवाङ यो निर्वाचनमा शान्त छ । त्यहाँ एक जना अगुवाले जे भन्यो सबैले मान्नुपर्ने संस्कारबाट आफूले रुचाएका जनप्रतिनिधिलाई मतदान गर्ने वातावरण बन्नु चानचुने परिवर्तन होइन।